हाम्रो शनिबार हाम्रो तस्वीर

५ वर्ष अघि गएको बाढीको चपेटामा परी क्षति पुर्याएपछी हालसम्म पनि निर्माण सम्पन्न पूरा हुन नसकेकी मूल बाटोबाट आवागमन नहुँदा यात्रुहरुलाई असहज भएकोमा अब भने गुलरिया नगरपालिका बबई क्याम्पस रोडमा अवस्थित सर्जु नालाको यो पुल तयारी भई अब सञ्चालनको लागि अन्तिम अवस्थामा पुगेको छ ।
तस्वीर : समग्रनेपाल डट कम ।
फागुन ८, गुलरिया ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button