गुलरिया नगरक्षेत्रमा सरसफाई

विकासप्रेमी युवा समूह गुलरियाले आज गुलरिया बजार क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।
समूह आयोजना गरेको सरसफाई अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सञ्चार कर्मीहरु लगायतका व्यक्तित्वहरुको सक्रिय उपस्थिती रहेको गुलरिया नगर अध्यक्ष महेमुद सिद्दिकीले समग्र नेपाललाई जानकारी दिनुभएको हो ।
सरसफाइमा सहभागी प्रहरी ।
